मधेशबाट लोसपाका महन्थ ठाकुरलाई राष्ट्रियसभामा उम्मेदवार बनाउने सहमति

tejnewskhabar.com

काठमाडौँ, २३ पुस ।

नेपाली कांग्रेसको समर्थनमा मधेश प्रदेशबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर लाई राष्ट्रियसभामा उम्मेदवार बनाउने सहमति भएको छ।

ठाकुरलाई नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा)जनमत पार्टी को समेत समर्थन रहने बताइएको छ।

राष्ट्रियसभाको निर्वाचन ११ माघ मा हुँदैछ। त्यसका लागि आज उम्मेदवारको मनोनयन कार्यक्रम रहेको छ।



प्रतिक्रिया