काठमाडौँ ७ गते । नेपाली कांग्रेसमा गगन थापा नेतृत्वमा आएपछि पहिलो पटक टिकट वितरण प्रक्रिया पूर्ण रूपमा पारदर्शी बनेको छ। यस पटक टिकट वितरणमा एक पैसा पनि चलखेल नभएको दाबी गर्दै उद्योगपति तथा कांग्रेस नेता विनोद चौधरीले यसलाई पार्टीभित्रको ठूलो र सकारात्मक परिवर्तनको रूपमा व्याख्या गरेका छन्।
८ माघ २०८२, बुधबार ०४:३८ मा प्रकाशित