काठमाडौँ, पौष २३ – माननीय अर्थमन्त्री रामेश्वर प्रसाद खनालको प्रमुख आतिथ्यमा आज प्रधान कार्यालयमा केन्द्रिय राजश्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न भएको छ। बैठकमा राजश्व चुहावट रोकथाम र कर प्रणाली सुदृढीकरणसम्बन्धी विभिन्न विषयमा छलफल भएको थियो।
२३ पुस २०८२, बुधबार ०८:३४ मा प्रकाशित