केपी शर्मा ओलीको तुलनाः “कुखुरा, स्याल र बाख्राले बाघको सिकार गर्न सक्दैन”

tejnewskhabar.com

काठमाडौँ१५ गते पुस – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिपक्षी र समूहहरूलाई लक्षित गर्दै आफ्नो विचार व्यक्त गर्नुभएको छ। अध्यक्ष ओलीले भन्नुभयो, “कुखुरा, स्याल र बाख्राको मोर्चाले बाघको सिकार गर्न सक्दैन।”

यस टिप्पणी मार्फत उहाँले आफू र आफ्नो पार्टीको शक्ति र स्थायित्वको संकेत गर्न खोज्नुभएको विश्लेषकहरूले बताएका छन्। उहाँले पार्टी एकता, राजनीतिक नेतृत्व र आगामी रणनीतिहरूमा स्पष्ट धारणा राख्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ।

प्रतिक्रिया