राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी

tejnewskhabar.com


 राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी ,काठमाडौँ ०४ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश जारी गर्नुभएको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गर्नुभएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेश जारी भएको जानकारी दिनुभएको छ।



प्रतिक्रिया