सिरहाको प्रतिनिधि टोली दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौं प्रस्थान

tejnewskhabar.com

सिरहा क्षेत्र नं ३ ख को सम्पूर्ण नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि दोस्रो विशेष महाधिवेशनमा भाग लिन काठमाडौं प्रस्थान गरेको छ। प्रतिनिधिहरू पार्टीको वर्तमान संगठनात्मक र नेतृत्व सम्बन्धी छलफलमा सक्रिय सहभागिता जनाउने लक्ष्यसहित राजधानी गएका हुन्।


प्रतिक्रिया