नेपाली कांग्रेसको बन्द सूचीमा जेन–जी प्रतिनिधित्व समावेश

tejnewskhabar.com

काठमाडौँ १५ गते  । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचीमा जेन–जी (Generation Z) प्रतिनिधिलाई पनि समेटेको छ। पार्टीले युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने उद्देश्यसहित सूचीमा नयाँ पुस्ताका उम्मेदवारहरूलाई स्थान दिएको जनाएको छ।

कांग्रेसको यो कदमलाई समावेशी राजनीति र पुस्तान्तरणको सकारात्मक संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया