रास्वपाको केन्द्रीय समितिमा मेयर बालेन शाहसहित २६ जना मनोनीत

tejnewskhabar.com

काठमाडौँ, २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ। पार्टीको केन्द्रीय निर्णयअनुसार विभिन्न क्षेत्रबाट योगदान पुर्‍याएका व्यक्तिहरूलाई समेट्दै केन्द्रीय समितिलाई थप सुदृढ बनाइएको रास्वपाले जनाएको छ।

पार्टीले संगठन विस्तार, नीतिगत मजबुती र आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउन नयाँ मनोनयन गरिएको बताएको छ।

प्रतिक्रिया