राप्रपा–राप्रपा नेपाल एकता सहमति: लिङ्देन र थापा अङ्गालो मार्दै खुशी व्यक्त

tejnewskhabar.com

काठमाडौं ०९ गते पुष— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति भएपछि दुवै दलका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाले अङ्गालो मारेर खुशी साटासाट गरेका छन्। एकताले राजसंस्था, हिन्दु राष्ट्र र राष्ट्रिय एजेन्डामा संयुक्त रूपमा अघि बढ्ने सन्देश दिएको नेताहरूले बताएका छन्।

प्रतिक्रिया