पूर्व जिविस सभापति तपस्वी राय यादवको श्रद्धाञ्जली सभामा मुख्यमन्त्रीसहितको भव्य उपस्थिति

tejnewskhabar.com

पूर्व जिविस सभापति तपस्वी राय यादवको श्रद्धाञ्जली सभामा मुख्यमन्त्रीसहितको भव्य उपस्थिति

सर्लाही जिल्ला विकास समिति (जिविस) का पूर्व सभापति तपस्वी राय यादवको श्रद्धाञ्जली सभामा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, स्वास्थ्य मन्त्री जङ्गीलाल राय यादव, रौतहटको माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव लगायत विशिष्ट व्यक्तिहरूको भव्य उपस्थिति रहेको स्थानीय बासिन्दाले बताएका छन्।

श्रद्धाञ्जली सभामा सहभागीहरूले दिवंगत यादवप्रति भावपूर्ण श्रद्धा अर्पण गर्दै उनको योगदानको स्मरण गरेका थिए।

प्रतिक्रिया