डिभिजन वन कार्यालय रौतहटद्वारा मानवसेवा आश्रमलाई दाउरा सहयोग

tejnewskhabar.com

रौतहट ११ गते पुस । डिभिजन वन कार्यालय रौतहटले मानवसेवा आश्रम रौतहट शाखालाई चिसोबाट बच्नका लागि दाउरा सहयोग गरेको छ।

चिसो मौसमका कारण आश्रममा आश्रित व्यक्तिहरूलाई कठिनाइ नहोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।


यस सहयोगप्रति मानवसेवा आश्रम रौतहट शाखाले डिभिजन वन कार्यालय रौतहट तथा डिभिजनल वन अधिकृत (डिएफओ) हेमन्त साहलाई धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया