चितवन–३ बाट रेनु दाहाल प्रत्यक्ष उम्मेदवार सिफारिस

tejnewskhabar.com

चितवन १० गते पुस: नेपाली कम्युनिस्ट पार्टीले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चितवन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। जगतपुरमा बसेको क्षेत्रीय बैठकले गरेको सिफारिस जिल्ला र प्रदेश हुँदै केन्द्रमा पठाइनेछ। महानगरको एक वर्ष कार्यकाल बाँकी रहँदै दाहालले चुनावमा होमिने तयारी गरेकी छिन्।

प्रतिक्रिया